वैयक्तिक
विवरणः
१ नाम
थरः डिल्लीराज आचार्य (DILLIRAJ
ACHARYA)
२ जन्म
मितिः २०१७।०४।१०
३ शैक्षिक
योग्यताः एम. ए. (राजनीति शास्त्र), बि, एल, बि.एड.
४ विशेष तालिमः औँठाछाप तथा हस्ताक्षर परीक्षण
मध्यस्थता सम्बन्धि
५ सम्पर्कः adrdhanbot@gmail.com
9849036171
adrdhanbotblogspot.com
६ अनुभवः
क) बि.स.२०३७ बैशाख १५
देखि २०६६।०५।२० सम्म खरिदार देखि न्यायसेवाको सहसचिव (रजिष्ट्रारः उच्च अदालत) सम्म २९ वर्ष ४ महिना ५ दिन, सामान्य
प्रशासन तथा न्याय प्रशासनको कार्यानुभव।
ख) २०६६।०५।२१ देखि ततकालीन पुनराबेदन अदालतको न्यायाधीश र
२०७२ देखि २०८०।०४।०९ सम्म उच्च अदालतको न्यायाधीशका रुपमा १३ वर्ष १० महिना १८
दिन राष्ट्रसेवामा संलग्न।
ग) उच्च अदालत दिपायल महेन्द्रनगर इजलास,वीरगन्ज इजलास,राजबिराज इजलासहरुमा
मुख्य भइ काम गर्ने न्यायाधीशका रुपमा र उच्च अदालत पोखरामा कायम मुकायम मुख्य
न्यायाधीशका रुपमा राष्ट्रसेवामा समर्पित रहेका बखत ६३ वर्ष उमेर पुगेको कारणले
अवकाश ।
घ) सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ
आयोग २०८० को अध्यक्षका रुपमा ५ महिना १५ दिन जाँचबुझको काममा समर्पित भइ
प्रतिबेदन प्रस्तुत । कूलमा राष्ट्रसेवामा समर्पित अवधि ४३ वर्ष ८ महिना ८ दिन ।
ङ) राष्ट्रसेवाको क्रममाः सिँगापुर, बँगलादेश, थाइल्याण्ड, फ्रान्स, स्पेन, फिलिपिन्स समेतमा
सेवासम्बन्धी बिषयमा अध्ययन तालिम तथा भ्रमण । मित्र राष्ट्र चिनको २१ दिने अध्ययन
अवलोकन भ्रमण समूहमा नेतृत्वदायी ( Teem leader) भुमिका निर्बाह । तथा अमेरिकाको व्यक्तिगत
अवलोकन भ्रमण।
७ लेखन तथा प्रकाशनः
बि स २०३९ साल बैशाखमा
गोरखापत्रमा ‘’मानिस किनबेचको कानून व्यवबहारका केहीपक्ष’’ शिर्षकमा लेख प्रकाशन तथा नेपाल ल क्याम्पसबाट ततकाल
प्रकाशित हुने कानून परिचर्चा पत्रिकामा ‘’अँशबण्डा र जेठासी प्रथा’’ शिर्षकमा लेख
प्रकाशन पछि निरन्तर विशेषतः कानूनी वाङ्मय र नेपाली साहित्यका विविध बिधाहरुमा
लेखन तथा प्रकाशनको यात्रा जारी रहेको ।
न्यायिक ध्वनी त्रैमासिकमा
केही समय अतिथि सम्पादक । जनमत (बाँके), मेचिकाली दैनिक (बुटवल), नशेमन साप्ताहिक (नेपालगन्ज), नयायुगवोध
राष्ट्रिय दैनिक (दाङ्ग) आदि पत्रिकाहरुमा केही समय स्तम्भकार । बि स २०३९ देखि
हालसम्म करिब १००० जति लेख रचनाहरु प्रकाशित ।
७
प्रकाशित कृतिहरुः
(१) प्राकृतिक न्यायको सिदान्त (२०४९)
(२) जनसँख्या
कानून (२०५१)
(३) कानूनको शासनः
सिदान्त र व्यवहार (२०५७)
(४) माननीय महात्म्य (हास्यव्यङय) (२०५७)
(५) संङ्कटकाल र
सङ्कटकालिन अभिव्यक्तिहरु (२०५९)
(६) भूपरिवेष्ठीतदेखि
समूद्रवेष्ठितसम्म (नियात्रा) (२०६२)
(७) विधुतीय सरकार र
विधुतीय न्यायालय (सहलेखन) (२०६३)
(८) थितिका अनुरागहरु (२०६८)
(९) इजलास बाहिर (निवन्ध संग्रह) (२०७२)
(१०) राजश्व
न्यायाधीकरणः पुन संरचनाका आयामहरु (लेख संग्रह) (२०७४)
(११) सम्झनाको
आँखीझ्यालबाट ( निवन्ध संग्रह) (२०७८)
(१२) काव्यरसमा पोखरा (कविता संग्रह) (२०७९)
८ प्राप्त
विशेष पुरस्कारः राप्ती साहित्य परिषदद्वारा
(क) नुमा प्रतिभा पुरस्कार २०६६
(ख) पद्दमा-कूल
हास्यव्यङ्गय पुरस्कार २०६९
(ग) न्याय स्रष्टा
सम्मान २०८०, ज्ञानगुन कानून प्रतिष्ठान
९ संस्थापकः
(१) लोकमणि नवप्रतिभा साहित्य पुरस्कार ।दाङ साहित्य तथा
संस्कृति प्रतिष्ठान
(२) डोमादेवी साहित्य पुरस्कार । राप्ति साहित्य परिषद दाङ
१० आजीवन सदस्य-
क) राप्ती साहित्य
परिषद,
ख) गर्गगोत्री
आचार्य समाज,
ग) नेपाल रेडक्रस
सोसाहिटी दाङ्ग,
घ) प्यूठान-रुपन्देही सम्पर्क समाज,
ङ) जेष्ठ नागरिक
सरोकार केन्द्र दाङ्ग,
च) न्यायाधीश समाज
नेपाल,
छ) सार्क ल नेपाल
च्याप्टर
ज) सदस्य, नेपाल कानून समाज
११ पूर्व अध्यक्षः
न्यायपालिका अधिकृत समाज /
१२ पूर्व अध्यक्षः सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोग, २०८०
१३ अभिरुचिः
सोध, अध्ययन, लेखन, प्रस्तुति र
प्रकाशन ।
No comments:
Post a Comment