Sunday, August 10, 2025

 

                                                          वैयक्तिक विवरणः

      नाम थरः            डिल्लीराज आचार्य           (DILLIRAJ ACHARYA)

      जन्म मितिः          २०१७।०४।१०

      शैक्षिक योग्यताः       एम.. (राजनीति शास्त्र), बि, एल, बि.एड.

      विशेष तालिमः        औँठाछाप तथा हस्ताक्षर परीक्षण 

                                      मध्यस्थता सम्बन्धि    

    सम्पर्कः                    adrdhanbot@gmail.com

                                        9849036171

                                        adrdhanbotblogspot.com  

६     अनुभवः      

)          बि..२०३७ बैशाख १५ देखि २०६६।०५।२० सम्म खरिदार देखि न्यायसेवाको सहसचिव (रजिष्ट्रारः उच्च अदालत) सम्म २९ वर्ष ४ महिना ५ दिन, सामान्य प्रशासन तथा न्याय प्रशासनको कार्यानुभव।

)          २०६६।०५।२१ देखि ततकालीन पुनराबेदन अदालतको न्यायाधीश र २०७२ देखि २०८०।०४।०९ सम्म उच्च अदालतको न्यायाधीशका रुपमा १३ वर्ष १० महिना १८ दिन राष्ट्रसेवामा संलग्न।

)          उच्च अदालत दिपायल महेन्द्रनगर इजलास,वीरगन्ज इजलास,राजबिराज इजलासहरुमा मुख्य भइ काम गर्ने न्यायाधीशका रुपमा र उच्च अदालत पोखरामा कायम मुकायम मुख्य न्यायाधीशका रुपमा राष्ट्रसेवामा समर्पित रहेका बखत ६३ वर्ष उमेर पुगेको कारणले अवकाश 

)          सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० को अध्यक्षका रुपमा ५ महिना १५ दिन जाँचबुझको काममा समर्पित भइ प्रतिबेदन प्रस्तुत । कूलमा राष्ट्रसेवामा समर्पित अवधि ४३ वर्ष ८ महिना ८ दिन ।

)           राष्ट्रसेवाको क्रममाः सिँगापुर, बँगलादेश, थाइल्याण्ड, फ्रान्स, स्पेन, फिलिपिन्स समेतमा सेवासम्बन्धी बिषयमा अध्ययन तालिम तथा भ्रमण । मित्र राष्ट्र चिनको २१ दिने अध्ययन अवलोकन भ्रमण समूहमा नेतृत्वदायी ( Teem leader) भुमिका निर्बाह । तथा अमेरिकाको व्यक्तिगत अवलोकन भ्रमण।

७    लेखन तथा प्रकाशनः

बि स २०३९ साल बैशाखमा गोरखापत्रमा ‘’मानिस किनबेचको कानून व्यवबहारका केहीपक्ष’’  शिर्षकमा लेख प्रकाशन तथा नेपाल ल क्याम्पसबाट ततकाल प्रकाशित हुने कानून परिचर्चा पत्रिकामा ‘’अँशबण्डा र जेठासी प्रथा’’ शिर्षकमा लेख प्रकाशन पछि निरन्तर विशेषतः कानूनी वाङ्मय र नेपाली साहित्यका विविध बिधाहरुमा लेखन तथा प्रकाशनको यात्रा जारी रहेको ।

न्यायिक ध्वनी त्रैमासिकमा केही समय अतिथि सम्पादक । जनमत (बाँके), मेचिकाली दैनिक (बुटवल), नशेमन साप्ताहिक (नेपालगन्ज), नयायुगवोध राष्ट्रिय दैनिक (दाङ्ग) आदि पत्रिकाहरुमा केही समय स्तम्भकार । बि स २०३९ देखि हालसम्म करिब १००० जति लेख रचनाहरु प्रकाशित ।

      प्रकाशित कृतिहरुः    

() प्राकृतिक न्यायको सिदान्त                                                                    (२०४९)       

() जनसँख्या कानून                                                              (२०५१)

() कानूनको शासनः सिदान्त र व्यवहार                                       (२०५७)    

() माननीय महात्म्य (हास्यव्यङय)                                                     (२०५७)

() संङ्कटकाल र सङ्कटकालिन अभिव्यक्तिहरु                         (२०५९)

() भूपरिवेष्ठीतदेखि समूद्रवेष्ठितसम्म (नियात्रा)                         (२०६२)

() विधुतीय सरकार र विधुतीय न्यायालय (सहलेखन)                   (२०६३)

() थितिका अनुरागहरु                                                                     (२०६८)

() इजलास बाहिर (निवन्ध संग्रह)                                  (२०७२)

                   (१०) राजश्व न्यायाधीकरणः पुन संरचनाका आयामहरु (लेख संग्रह)       (२०७४)

                   (११) सम्झनाको आँखीझ्यालबाट ( निवन्ध संग्रह)                                (२०७८)

                  (१२) काव्यरसमा पोखरा (कविता संग्रह)                          (२०७९)

      प्राप्त विशेष पुरस्कारः राप्ती साहित्य परिषदद्वारा

() नुमा प्रतिभा पुरस्कार २०६६ 

() पद्दमा-कूल हास्यव्यङ्गय पुरस्कार २०६९

() न्याय स्रष्टा सम्मान २०८०, ज्ञानगुन कानून प्रतिष्ठान

      संस्थापकः () लोकमणि नवप्रतिभा साहित्य पुरस्कार ।दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान

                                      () डोमादेवी साहित्य पुरस्कार । राप्ति साहित्य परिषद दाङ

१०     आजीवन सदस्य-

)          राप्ती साहित्य परिषद,

)          गर्गगोत्री आचार्य समाज,

)          नेपाल रेडक्रस सोसाहिटी दाङ्ग,

)          प्यूठान-रुपन्देही सम्पर्क समाज,

)           जेष्ठ नागरिक सरोकार केन्द्र दाङ्ग,

)          न्यायाधीश समाज नेपाल,

)          सार्क ल नेपाल च्याप्टर

)           सदस्य, नेपाल कानून समाज

११          पूर्व अध्यक्षः   न्यायपालिका अधिकृत समाज /

१२         पूर्व अध्यक्षः   सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोग, २०८०

१३         अभिरुचिः      सोध, अध्ययन, लेखन, प्रस्तुति र प्रकाशन ।

                                                             वैयक्तिक विवरणः १       नाम थरः            डिल्लीराज आचार्य           (DILLIR...